Nepalika Sapana Adhurai

Nepalika Sapana Adhurai

नेपालीका सपना अधुरै

This book is currently not available to purchase.

पुस्तकको बारेमा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक हो, ‘नेपालीका सपना अधुरै’ ।पुस्तकमा डा. सङ्ग्रौलाका नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ ।
त्रिभुवन  विश्वविद्यालयबाट संस्कृतिमा विद्यावारिधि गरेकी डा. सङ्ग्रौला विगत ४३ वर्षदेखि  नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा छन् । संग्रौलासँग विभिन्न शैक्षिक संघ संस्थामा पनि पनि प्राध्यापन तथा अनुसन्धानकर्ताका रूपमा रहेर काम गरेको अनुभव छ । उनले एक दर्जनभन्दा बढी अनुसन्धान तथा दर्जनौँ लेख रचनाहरू प्रकाशन गरेकी छन् ।
नेपाली राजनीतिमा प्रखर स्पष्ट वक्ताका रूपमा पहिचान बनाएकी डा. सङ्ग्रौला लोकप्रिय र अध्ययनशील नेतृको रूपमा चिनिन्छिन् ।