Nepalika Sapana Adhurai's front cover

Nepalika Sapana Adhurai

नेपालीका सपना अधुरै
This book is currently not available to purchase.
Genre:Politics & Government, Non-fiction
Language: Nepali

पुस्तकको बारेमा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लेखेको पुस्तक हो, ‘नेपालीका सपना अधुरै’ ।पुस्तकमा डा. सङ्ग्रौलाका नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएको छ ।
त्रिभुवन  विश्वविद्यालयबाट संस्कृतिमा विद्यावारिधि गरेकी डा. सङ्ग्रौला विगत ४३ वर्षदेखि  नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा छन् । संग्रौलासँग विभिन्न शैक्षिक संघ संस्थामा पनि पनि प्राध्यापन तथा अनुसन्धानकर्ताका रूपमा रहेर काम गरेको अनुभव छ । उनले एक दर्जनभन्दा बढी अनुसन्धान तथा दर्जनौँ लेख रचनाहरू प्रकाशन गरेकी छन् ।
नेपाली राजनीतिमा प्रखर स्पष्ट वक्ताका रूपमा पहिचान बनाएकी डा. सङ्ग्रौला लोकप्रिय र अध्ययनशील नेतृको रूपमा चिनिन्छिन् ।