Nepali Mahilako Etihasik Andolan Ek Shatabdi

नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी

Paperback

Rs 750

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

आधुनिक नेपालको महिला आन्दोलन राजनीतिक परिवर्तनसँगै मिसिएर अगाडि बढेको छ । राजनीतिक र सामाजिक आन्दोलनबाटै आफ्ना मुद्दा र सवालहरू परिष्कृत एवम् परिमार्जित हुँदै आएका छन्, जसलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य र मान्यतासित सामञ्जस्य नरहेका कतिपय कानुनहरूको निरन्तरता अझै पनि कायमै रहेको छ । सार्वजनिक तथा निजी क्षेत्रमा महिलालाई असमान व्यवहार गर्ने लैगिक हिंसा र विभेदपूर्ण संवैधानिक व्यवस्था एवं कानुनहरू परिमार्जनका निम्ति सबै जिम्मेवार पक्षको ऐक्यबद्धताको खाँचो छ ।

 

All Editions

9789937078672
Paperback
ISBN13: 9789937078672
महिला सुरक्षा दबाब समूह नेपाल, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review