Nepali Lokramayanka Bibidh Rup

नेपाली लोकरामायणका विविध रूप

Edited by Chudamani Bandhu

Paperback
Rs 250
Genre: Religion & Spirituality
Language: Nepali
Published: October 22, 2021
Edition: 1st

Paperback

Pages: 224

पुस्तकको बारेमा

यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटिएको छ र नेपाली लोकजीवनमा विभिन्न भाषा, संस्कृति र भूगोलअनुसार प्रचलित सबैखाले रामकथाहरूका बारेमा विस्तृत जानकारी दिइएको छ ।