Nepali Kangresko Itihasko Prarup - Volume 2
Nepali Kangresko Itihasko Prarup - Volume 2Nepali Kangresko Itihasko Prarup - Volume 2

Nepali Kangresko Itihasko Prarup - Volume 2

नेपाली कांग्रेसको इतिहासको प्रारूप - भाग २

Paperback
Rs 1000
Genre:Nepali History, Nepali Politics
Language: Nepali
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937021326
ISBN10:9937021324
Pages:686

About the Book

The second volume of Purushottam Basnet's account of the history of Nepali Congress.

पछिल्लो बाहिरी पृष्ठबाट

  • यो पुस्तकले मलाई विर्सिसकेका धेरै कुराहरु फेरि सम्झायो ।
  • हामीले लामो संघर्ष गर्न पर्यो । हाम्रो ऐतिहासिक दस्तावेजहरु नष्ट गरिए । यसले ती दस्तावेजहरुको खोजीमा ध्यान दिएको रहेछ ।
  • यो नै नेपाली कांग्रेसको इतिहासको आधिकारिक पुस्तक हो । यसले त्यसबेलाको धेरै कुराहरुलाई उजागर गरेको छ ।
  • मेरो स्वास्थ्य त्यति राम्रो छैन । तर उनलाई (पुस्तकका लेखकलाई) प्रेरणा दिन र अरु भाग पनि लेख्ने उत्साह दिन आज यसको विमोचन मैले गरेको छु ।

                   - गिरिजा प्रसाद कोइराला (भाग १ को विमोचन भाषण)