Nepal's front cover
Nepal's front coverNepal's back cover

Nepal Nakhuleka Pataharu

नेपाल: नखुलेका पाटाहरु
Paperback
Rs 900
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937931267
ISBN10:9937931266
Published: 2019
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पाटाहरू !

अग्ला हिमाली भञ्ज्याङ, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन, सुललित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन् ।