Nepalko Kutnitik Abhyas

Nepalko Kutnitik Abhyas

नेपालको कुटनीतिक अभ्यास: राजदुतहरुको अनुभव

Paperback
Rs 499
Genre:Politics
Language: Nepali
Published:June 2019
Paperback
Origin:Nepal
ISBN13:9789937927413
ISBN10:9937927412
Pages:310

About the Book

विभिन्न कालखण्ड र परिवेशमा आफ्नो जिम्मेवारी बहन गर्दा नेपालको कुटनीतिज्ञहरुले आर्जन गरेका मुल्यवान अनुभवहरुको महत्वपूर्ण दस्ताबेजीकरण हो । केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, केदारभक्त श्रेष्ट, अर्जुननरसिंह राणा लगायत २० जना पुर्वराजदुतका अनुभव सङ्ग्रहीत विगत ५० बर्षको नेपाली कुटनीतिको सानो आँखीझ्याल हो ।

पुस्तकमा सक्रिय राजतन्त्र, संवैधानिक राजतन्त्र र संघिय लोकतान्त्रिक गणतन्त्रकालका २० जना पूर्वराजदूतहरुको अनुभव समेटिएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा पूर्वराजदूतहरुको परिचय, परराष्ट्रसेवामा उहाँहरुको संलग्नतासँगै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्रीहरुको सन्दर्भ जोडिएको छ ।