Nathiya's front cover
Nathiya's front coverNathiya's back cover

Nathiya

नथिया
Paperback
Rs 500
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937921701
ISBN10:9937921708
Pages:282
Weight:234 g
Published: February 03, 2018

पुस्तकको बारेमा

सदियौँदेखि नेपालको सुदूर–पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास ‘नथिया’ पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । ‘सामली वादी’को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

वदिनीकी छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ !

आफ्नो कारन्ले अरू सप्पै खुशी र सुखी हुनु रह्याछ !