Paperback

Rs 325

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यका उच्च श्रेणीका विद्यार्थीहरूले पनि यी कथाहरूको अध्ययनबाट ठूलो लाभ नउठाउलान् भन्न सकिन्न । ऐतिहासिक महत्त्व दिएर मात्र यिनको राम्रो सम्मान हुनेछ भन्ने कुरालाई ध्यानमा राखेर पढ्‌यौँ भने हामी मैनालीलाई नेपाली जीवनका अद्वितीय कलात्मक विश्लेषकका रूपमा पाउनेछौं भन्ने मेरो धारणा छ । साँच्चै भन्ने हो भने नेपाली गाउँले जीवनका चित्रणमा उहाँलाई उछिन्ने कथाकार आजसम्म जन्मेको छैन पनि ।

All Editions

9789905995222
Paperback
ISBN13: 9789905995222
Manjari Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review