Mutu ko Katha
Mutu ko KathaMutu ko Katha

Mutu ko Katha

मुटुको कथा

Paperback
Rs 790
Genre:Biography
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937957618
ISBN10:9937957613

पछिल्लो बाहिरी पृष्ठबाट

०७७ साल वैसाख ११ गते फेरिएर १२ गते भइसकेछ । बिहानै जूनलाई बोलाउन गएँ । आज त जसरी पनि ख्वाउँछु भन्ने अठोट लिएर गएको थिएँ तर आज मेरा हातपाउ सबै रोकिए । जब मैले जूनको शरीर छुन पुगेँ, मलाई चिसो भयो । उनी चिसो भइसकिछिन् । जूनले मलाई सधैँका लागि छाडेर गइसकिछन् । यो बुढालाई एक्लै बनाएर । म कमजोर मुडो ढले ॐ ढलें । मेरी प्रियको अन्तिम बिदाइ आँसुले गरेँ ।