Mundum Trail
Mundum TrailMundum Trail

Mundum Trail

मुन्दुम ट्रेल

Paperback
Rs 475
Genre:Religious & Spiritual Fiction
Language : Nepali
Published: June 17, 2023
Paperback
Origin:Nepal
ISBN13:9 789937 141093
ISBN10:9937141095

पछिल्लो बाहिरी पृष्ठबाट

भोजपुरको तिम्मामा २०३७ सालमा जन्मेका श्याम सामसोहाङ राई सानैदेखि सङ्गीतमा रूचि राख्दथे । त्यही सङ्गीतले डोऱ्याउदै उनलाई भोजपुरदेखि काठमाडौँ हुँदै विभिन्न देश पनि पुऱ्यायो । त्यही क्रममा उनलाई पर्यटनको चेत आयो । आफूले घुमेका पर्यटकीय स्थलहरूबाट प्रेरित हुँदै आफ्नै गाउँमा पर्यटनको विकास गर्न लागिपरे । पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकठाउँमा ल्याउन सफल भए । अन्ततः उनको पर्यटन सपनाले मूर्तरूप पायो र मुन्दुम ट्रेलको अन्वेषण भयो । त्यसैले मुन्दुम ट्रेलको अवधारणा अनि त्यस अनुरूप काम गर्दै आजको अवस्थासम्म ल्याउनका लागि गरिएको सामूहिक प्रयासको कथा हो मुन्दुम ट्रेल | श्यामको लागि यो एउटा संस्मरण त हो नै साथै किरात मुन्दुमी मिथकहरूको जानकारीसहित पदमार्ग निर्माण बारे लेखिएको एक जीवन्त इतिहास पनि हो ।