Motel America
Motel AmericaMotel America

Motel America

मोटेल अमेरिका

Paperback
Rs 350
Genre:Novels
Language : Nepali
Published: March 05, 2024
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937705790
ISBN10:9937705797
Pages:173
Weight:130 g

पछिल्लो बाहिरी पृष्ठबाट

मोटेल अमेरिका आख्यानकार राजवको अत्यन्त चर्चित उपन्यास हो । शिल्प, कथ्य र कलात्मक भाव बिस्तारका दृष्टिले यो कस्सिएको उपन्यास हो । मूलत: अमेरिकी परिवेशमा लेखिएको छ यो उपन्यास । सैद्धान्तिक आधारमा नेपाली साहित्यका विद्वान, समीक्षक तथा अन्वेषकहरूले मोटेल अमेरिकालाई उदाहरणीय डायस्पोरिक उपन्यास मानेका छन् । यस आधारमा पनि यसको निरन्तर चर्चा परिचर्चा, पठन र विश्लेषण हुँदै आएको छ।