Genre: | Fiction |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937709705 |
ISBN10: | 9937709709 |
गाडीबाट जरुरी कामले आए जस्ता देखिने दुईजना युवा फटाफट ओर्लिए । पालेले उनीहरूलाई “नमस्ते" भनेर अभिवादन गर्यो । नमस्ते पनि नफर्काई ती दुईजना सरासर घरभित्र पसे । एउटाले निकै गहाँजस्तो गरेर एकबिटो लुगा बोकेको थियो । बिटाको तलपट्टि मान्छेको खुट्टोजस्तो देखिन्थ्यो ।