Mero Ma's front cover

Mero Ma

मेरो म
Mero Ma's front coverMero Ma's back cover

Paperback

Rs 448

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ । नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ । नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।

All Editions

9789937746458
Paperback
ISBN13: 9789937746458
FinePrint, 2022