Mero Adarsha, Mero Bishwas

Mero Adarsha, Mero Bishwas

मेरो आदर्श, मेरो विश्वास

Paperback
Rs 525
Genre:Autobiography
Language : Nepali
Published: October 05, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937096607
ISBN10:993709660X

पुस्तकको बारेमा

नेपाली राजनीतिको दुई धारका नायक बीपी कोइराला र पुष्पलाल श्रेष्ठसंगका संस्मरण, उनीहरुको आचरण र व्यवहारलाई प्राध्यापक आचार्यले पुस्तकमा उतारेका छन् । पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई विश्लेषण गरिएको छ।

त्यस्तै पुस्तकमा दाङको कम्युनिस्ट आन्दोलन, दाङ, बनारस र तत्कालीन कोर्डिनेसन केन्द्रसँगको सम्बन्ध, विद्यार्थी आन्दोलन र विश्व विद्यालयभित्रको राजनीतिसँग सम्बन्धित संस्मरण लेखिएको छ। दलहरूमा देखिएको सैद्धान्तिक विचलन, नेपालको भारत र चीनसँगको कूटनीतिक सम्बन्धबारे आफ्ना अनुभूति  पनि लेखकले उल्लेख गरेका छन् ।