Mera Paila
Mera PailaMera Paila

Mera Paila

मेरा पाइला

Paperback
Rs 300
Genre:Memoirs, Non-fiction
Language: Nepali
Published:April 19, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937116787
ISBN10:9937116783

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक राजाराम बर्तौलाले स्वदेशका उकाली र ओरालीहरू एवं भञ्ज्याङ्ग र चौतारीहरू र विदेशका आर्थिक विकासका समृद्धि र भौतिक विकासका उत्कर्षहरू देख्ने सौभाग्य प्राप्त गर्नुभयो। यसरी स्वदेश र विदेश दुवैतिरको अनुभवको शिष्ट र विशिष्ट दोभानका रूपमा हामी श्री राजाराम बर्तौला पाउन सक्छौं । यो पुस्तक श्री बर्तौलाको स्वदेश र विदेशको सूक्ष्म अध्ययन, अवलोकन र अनुभवको सुन्दर र सार्थक सङ्गम हो भन्न सकिन्छ।
-डा. दुबसु क्षेत्री

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode