Table of Contents ( विषय-सूची )

सम्पादकीय
एक दशकको यात्रा १

लेख
मातृत्वका कन्टेनरः नेपालको सङ्क्रमणमा माओवादी शिविर र पूर्व महिला लडाकुहरूको मिडिया चित्रण ५
सेरा तामाङ

समकालीन नेपाली रंगमञ्चः केही उपलब्धि, केही अन्योल ४१
शिव रिजाल

मध्य मधेसको छापा पत्रकारितामा सशस्त्र हिंसाको प्रभाव ६३
जनकराज सापकोटा

दुर्गम भेकमा एफएम रेडियोः रेडियो डोल्पा सञ्चालनका चुनौती ९३
अंकलाल चलाउने

टिप्पणी
इन्टरनेटसम्बन्धी नेपाली नीतिः एक टिप्पणी ११९
हर्षमान महर्जन र योगेश राज

सामाजिक सञ्जाल संतृप्तिको युगमा लोकतान्त्रिक अभ्यासको चुनौती  १४१
सीके लाल
 
उच्च शिक्षाबारे छापाको कभरेजः संक्षिप्त टिप्पणी १५१
देवेन्द्र उप्रेती, लोकरञ्जन पराजुली र प्रत्यूष वन्त
 
संस्मरण
प्रजातन्त्रका लागि मिसन पत्रकारिताः मेरो अनुभव १७१
होमनाथ दाहाल

पुस्तक समीक्षा
विजयकुमार,खुसी १८१                        
शेखर पराजुली
 
कुमारधर र लेखनाथ,कलाकार रत्नदास प्रकाश (संक्षिप्त जीवनी);नरेन्द्रराजप्रसाई, आदिगायक सेतुराम; नरेन्द्रराज प्रसाई, कोइलीदेवीको जिन्दगानी ;रलक्ष्मण सिटौला, मीतज्यूः नारायणगोपाल र गोपाल योञ्जनको अनुसन्धनात्मक जीवनी     १९३
प्रभाकर गौतम

अर्जुनपन्थी, प्रत्यूष वन्त र हर्षमान महर्जन, सं., नेपाली म्यागेजिनका २५ वर्ष (२०४६–२०७०) २०६
हरिबहादुर थापा

मिडिया अध्ययनमा एक दशक (अंक १–१०)सम्म छापिएका सामग्रीको सूची २१३

सम्पादकलाई चिठी २२७
लेखक/सम्पादक परिचय  २२९