Mawali Didi
Mawali DidiMawali Didi

Mawali Didi

मावली दिदी

Paperback
Rs 200
Genre:Short Stories
Language: Nepali
Published:March 18, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937938136
ISBN10:9937938139

पुस्तकको बारेमा

मावली दिदी साहित्यकार विन्दु अधिकारी ढकालको पहिलो कथासङ्ग्रह हो। मावली दिदीभित्र समाविष्ट  कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्बित भएका छन् । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।