Mawali Didi

मावली दिदी


Paperback
Rs 200
Genre: Short Stories
Language: Nepali
Published: March 18, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937938136
ISBN10: 9937938139

पुस्तकको बारेमा

मावली दिदी साहित्यकार विन्दु अधिकारी ढकालको पहिलो कथासङ्ग्रह हो। मावली दिदीभित्र समाविष्ट  कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्बित भएका छन् । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।