Masto Sanskriti ra Parampara

मस्टो संस्कृति र परम्परा


Paperback
Rs 425
Genre: Nepali Culture and Customs
Language: Nepali
Edition: 1st

Paperback

Pages: 450

About the Book

हिन्दू धर्म–संस्कृतिमा आस्था तथा चासो राख्नेहरूका लागि नेपालको मध्यपश्चिम र सुदूरपश्चिम पहाडको मस्टो संस्कृति महत्वपूर्ण छ। लेखकले यो संस्कृतिमा गहिरिएर पाएका कुराहरू मस्टो संस्कृति र परम्परा नामक पुस्तक मार्फत सार्वजनिक गरेका छन्।