Genre: | Nepali Culture and Customs |
---|---|
Language: | Nepali |
Edition: | 1st |
Paperback | |
Pages: | 450 |
हिन्दू धर्म–संस्कृतिमा आस्था तथा चासो राख्नेहरूका लागि नेपालको मध्यपश्चिम र सुदूरपश्चिम पहाडको मस्टो संस्कृति महत्वपूर्ण छ। लेखकले यो संस्कृतिमा गहिरिएर पाएका कुराहरू मस्टो संस्कृति र परम्परा नामक पुस्तक मार्फत सार्वजनिक गरेका छन्।
Mobile Apps
Contact