Mantrapurki Maya's front cover

Mantrapurki Maya

मन्त्रपुरकी माया
Mantrapurki Maya's front coverMantrapurki Maya's back cover

Paperback

Rs 450

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

हे प्रभु ! यहाँबाट गइदेऊ । आमाले तिमीलाई देख्नुभयो भने 
          बर्बाद हुन्छ ।" मायाले हात जोडी ।
"लौ ! म त यहीँ बस्ने हो तिमीसँगै । कहाँ जाने कुरा
 गरेको ? सुराहीमा बस्दा बस्दा क्या बोर भइराख्या थिएँ ।"
           हाकुचाले आफ्नो निर्णय सुनायो ।

       के हाकु मायाको असल सहयोगी बन्ला त ?
          कतै मायालाई दुःख पो दिने हो कि ?

All Editions

9789905008151
Paperback
ISBN13: 9789905008151

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review