Manobigyan ka Kehi Rochak Tathyaharu (Bhag 1)'s front cover

Manobigyan ka Kehi Rochak Tathyaharu (Bhag 1)

मनोबिज्ञानका केही रोचक तथ्यहरू (भाग १)
Paperback
Rs 300
Currently not available.
Request this book.
Genre:Psychology
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937275873
ISBN10:9937275873
Pages:225

पुस्तकको बारेमा

यी समसामयिक विषयको उत्तर पाउन :-

डर के हो ?
यौन र यौन विकृति
के तपाईले आफूलाई चिन्नुभएको छ ?
के तपाईले आपनो श्रीमान/श्रीमतिलाई चिन्नु भएको छ ?
के अंग प्रदर्शन अपराध हो ?
के प्रेम विवाह नै सफल विवाह हो ?

त्यस्तै यी उत्सुक्तालाई पनि समाधान गर्नेछ यो पुस्तकले:-

ब्रेन-वासिङ : के र किन ?
के हतियारबिना पनि युद्ध जित्न सकिन्छ ?
के मोहनी लाउन सकिन्छ ?
झगडाको अन्त कहाँ छ ?
न्याय कहाँ पाइन्छ ?
मुख हेरेर मनको कुरा भन्‍न सकनुहुन्छ ?