Manobigyan ka Kehi Rochak Tathyaharu (Bhag 1)

मनोबिज्ञानका केही रोचक तथ्यहरू (भाग १)


Paperback
Rs 300
Currently not available.
Contact us for further queries.

Genre: Psychology
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937275873
ISBN10: 9937275873
Pages: 225

पुस्तकको बारेमा

यी समसामयिक विषयको उत्तर पाउन :-

डर के हो ?
यौन र यौन विकृति
के तपाईले आफूलाई चिन्नुभएको छ ?
के तपाईले आपनो श्रीमान/श्रीमतिलाई चिन्नु भएको छ ?
के अंग प्रदर्शन अपराध हो ?
के प्रेम विवाह नै सफल विवाह हो ?

त्यस्तै यी उत्सुक्तालाई पनि समाधान गर्नेछ यो पुस्तकले:-

ब्रेन-वासिङ : के र किन ?
के हतियारबिना पनि युद्ध जित्न सकिन्छ ?
के मोहनी लाउन सकिन्छ ?
झगडाको अन्त कहाँ छ ?
न्याय कहाँ पाइन्छ ?
मुख हेरेर मनको कुरा भन्‍न सकनुहुन्छ ?