Manko Yatra
Manko YatraManko Yatra

Manko Yatra

मनको यात्रा

E-book
Rs 105
Paperback
Rs 395

पछिल्लो बाहिरी पृष्ठबाट

पेशामा उनी अधिवक्ता हुन् । कानूनी क्षेत्रमा उनको अरू तीन वटा पुस्तकहरू प्रकाशित भएता पनि उनको साहित्यीक क्षेत्रमा यो मनको यात्रा पहिलो उपन्यास हो ।

"सक्दिन यी सामाजिक मूल्य मान्यतासँग जुध्न, थोत्रा यी रीति रिवाज संस्कृतिसँग, म त प्रकृति प्रेमी, प्रकृतिमा रमाउछु जॅहा। भेदभाव, कु-विचारको दुर्गन्ध छैन, स्वच्छ माया, समान भाव। अनि निस्वार्थ भावनाहरु हुन्छन् ।'