Maile Je Dekhe
Maile Je DekheMaile Je Dekhe

Maile Je Dekhe

मैले जे देखे

Paperback
Rs 382Rs 425
Genre:Memoirs
Language: Nepali
Published:2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705325
ISBN10:9937705320
Pages:325
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

बीसको दशकको मध्यबाट कम्युनिष्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली ०२८ सालको झापा आन्दोलनका संगठकका रूपमा चर्चित छन् । पटक-पटक गरी १६ वर्ष जेलजीवन बिताएका उनी आदर्शको अडानमा गतिशील नेता मानिन्छन । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । राजनीतिक बन्दीका रूपमा जेलमा रहँदा उनले आफूले भोगेका र देखेका घटनालाई आफ्नो विश्लेषणसहित अभिलेखन गरेका छन् । यसैमा उनले आफ्नो झापा आन्दोलनदेखिको यात्रालाई पनि सम्झेका छन् ।

विचार र मानवीय संवेदना सन्तुलनका कारण मन तथा मस्तिष्क दुवैलाई स्पर्श गर्ने संस्मरणहरूको संग्रह हो- 'मैले जे देखें।