Maile Bujheko Jiwan

मैले बुझेको जीवन

Paperback

Rs 150

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

"अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो । - वर्डस्वर्थ

डा. सुदर्शन भक्त माथेमा यस कविता सङ्ग्रहका रचनाकार डा. सुदर्शन भक्त माथेमाको जन्म काठमाडौं स्थित ऊँ बहाल टोलमा भयो । पेशाले वहाँ कृषि अर्थशास्त्री हुनुहुन्छ । उच्च शिक्षामा वहाँले फिलिपिन्सको लस बानस् स्थित यूनिभर्सिटी अफ द फिलिपिन्सबाट वि.सं. २०४३ सालमा कृषि अर्थशास्त्रमा विद्यावारिधि हासिल गर्नु भयो। 

वि.सं. २०२५ सालमा सरकारी सेवामा प्रवेश गर्नु भई निवृत्त नहुन्जेल कामको शिलशिलामा वहाँले नेपालमा ५२ जिल्लाको भ्रमण गर्नु भएको छ। उच्च शिक्षा पुरा गर्न र सम्मेलन, गोष्ठी आदिमा भाग लिन वहाँले २५ देशको भ्रमण गर्नु भएको छ । सरकारी सेवाबाट निवृत्त हुनु भएपछि डा. माथेमाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूको लागि परामर्शदाताको रुपमा काम गर्नु भयो । वहाँको मूलतः कृषि क्षेत्र सम्बन्धि पुस्तक, प्रतिवेदन र लेखहरू प्रकाशित भएका छन् । 

साहित्यमा अभिरुचि राख्नु हुने डा. माथेमाको यो पहिलो कविता सङ्ग्रह हो। वहाँले साहित्यको विभिन्न विधामा रुची राख्ने गर्नु हुन्छ । यस पुस्तकमा वहाँले आफ्नो जीवनमा अनुभव गर्नु भएको, देखेको र सुनेको विभिन्न पक्षलाई समेटेर कविताको माध्यमबाट अभिव्यक्त गर्नु भएको छ ।

All Editions

9789937935432
Paperback, 1st Edition
ISBN13: 9789937935432
Ghost Writing Nepal

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review