Mahilasanga Gumaunalai Kehi Chaina
Mahilasanga Gumaunalai Kehi ChainaMahilasanga Gumaunalai Kehi Chaina

Mahilasanga Gumaunalai Kehi Chaina

महिलासँग गुमाउनलाई केही छैन

Paperback
Rs 269Rs 299

पुस्तकको बारेमा

यो किताब नारिवाद, विवाह, परिवार, मातृत्व, महिलाको यौनिकता तथा घरेलु श्रममाथि सिमोनका विचारहरूको ठोस र स्पष्ट लेखाजोखा हो।

पछिल्लो बाहिरी पृष्ठबाट

यो किताब नारिवाद, विवाह, परिवार, मातृत्व, महिलाको यौनिकता तथा घरेलु श्रममाथि सिमोनका विचारहरूको ठोस र स्पष्ट लेखाजोखा हो। महिलाका विषयमाथि गहिरो चिन्तन र त्यसबाट सिर्जित विचारले भरिएको यो किताब 'द सेकेण्ड सेक्स'को अर्को रूप हो। यो किताब महिला मुक्तिसँग जोडिएका प्रश्नको जवाफ खोज्ने प्रयास हो।

यो किताबले महिला-पुरुषका बारेमा प्रचलित धारणाभन्दा बेग्लै नयाँ बुझाइ र अन्तरदृष्टि प्रदान गर्नेछ। सिमोन र सार्ब बीचको अनौठो बौद्धिक र भावनात्मक सम्बन्धका बारेमा यसअगाडि सार्वजनिक नभएका विषय पनि यस किताबमा समेटिएका छन् ।

RELATED BOOKS