Magar Sanskriti Parampara Ra Garima

Magar Sanskriti Parampara Ra Garima

ਸਬਦ ਸਂਵ, परम्परा र गरिमा

Paperback
Rs 450

पुस्तकको बारेमा

प्रस्तुत कृतिलाई मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तित्व बारेको आँखीझ्याल भन्न सकिन्छ । यसबाट मगरलाई राम्रोसँग बुझ्न सघाउ पुग्नेछ । मगरबहुल क्षेत्र पाल्पामा जन्मेका उत्साही युवा गोमविक्रमलाई मगर समुदायको यही सांस्कृतिक समृद्धिले आकर्षित गरेको छ र यसको खोजीमा लागेका छन् । यसमा उनलाई अझ सफलता मिलोस् । शुभकामना ।
प्रा.डा. कपिल लामिछाने अबका नयाँ पुस्तामा सोरठी, घाटु, पैसेरु, मारुनीको अभ्यास, जानकारी कम- कम छ । त्यसै गरी यिनका असली साधक पुराना पुस्ताहरू अब दिन प्रतिदिन घट्दै-घट्दै गएकाले पनि यसबारे समष्टिगत रूपमा सोचिनु जरुरी छ । त्यसै गरी पुख्यौली थलो, उद्गमस्थलमा जस्तो अन्यत्र यसको संरक्षण अझ गाह्रो पनि छ । यस्तो अवस्थामा आदरणीय लेखक गोमविक्रमज्यूले बडो मेहनतका साथ तयार गर्नुभएको ‘मगर संस्कृति, परम्परा र गरिमा’ पुस्तक कोशेढुङ्गा साबित हुनेछ भन्ने कुरामा म विश्वस्त छु |
– ज्ञानेन्द्र पुन