Ma
MaMa

Ma

Edited by Kailash Rai
Paperback
Rs 360Rs 400
Genre:Short Stories
Language: Nepali
Published:December 16, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937079006
ISBN10:9937079004

पछिल्लो बाहिरी पृष्ठबाट

"म" महिलावादी लेखकहरूका जीवन जीउने शैली र संघर्ष (कलामिश्रित एक भिन्न कार्यको स्व) अभिव्यक्तिको सामूहिक प्रस्तुती हो । यसभित्र उनीहरूका वैयक्तिक एवं निजी स्तरका जीवन्त अनुभव, लैंगिक भूमिकाहरूको पुनःव्याख्या, मित्रता र महिलावादी ऐक्यवद्धता भेटिन्छ । महिलाका अनुभव र विचारहरू यी कथाका केन्द्रविन्दु हुन् । यी कथाहरूले महिलाका 'पीडित' छविलाई चुनौति दिँदै जातजातीयता, संस्कृति, लिंग, यौनिकता र अपांगताजस्ता अन्तरसम्बद्ध आयामलाई एकैसाथ उनेका छन् । जीवन्त अनुभवमा आधारित महिलावादी कथाहरू ज्ञानको महत्वपूर्ण स्रोत हुन् जसले स्थापित सिद्धान्तहरूलाई प्रतिवाद गर्ने गर्दछ । 'म कथा लेख्छु' भनेर लेखिएका यी कथाहरूले महिलाका अन्तरसम्बद्ध पहिचान र सवालहरूबारे महिलावादी आन्दोलनहरूलाई जानकार गराउदै सोही अनुरूपका एजेण्डा तय गर्न पनि सघाउनेछ । हरेक कथा पाठकहरूका लागि प्रेरणाको स्रोत बन्न सक्नेछन् ।