Loktantrama Manav Adhikar
Loktantrama Manav AdhikarLoktantrama Manav Adhikar

Loktantrama Manav Adhikar

लोकतन्त्रमा मानव अधिकार

Paperback
Rs 450
Genre:Political/Social
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937692410
ISBN10:9937692415

पछिल्लो बाहिरी पृष्ठबाट

नाम: डा. टीकाराम पोखरेल
जन्मस्थान: कालिञ्चोक गाउँपालिका, दोलखा
सम्पर्क फोन: ९८५१०५३१२७
शैक्षिक योग्यता : विद्यावारिधि (Ph. D.) नेपाली (त्रि.वि.)
                      स्नातकोत्तर राजनीतिशास्त्र (त्रि. वि.)
हाल कार्यरत: सहसचिव, राष्ट्रिय मानव अधिकार आयोग
                विगत २० वर्षदेखि आयोगमा कार्यरत
हाल :आयोगको प्रवक्ताको जिम्मेवारी


पूर्वसंलग्न संस्थाहरू :

-सञ्चालक समिति अध्यक्ष, ओस्कार इन्टरनेशनल कलेज
-सञ्चालक समिति अध्यक्ष, कैलाशकूट बहुमुखी क्याम्पस
- क्याम्पस प्रमुख, ओस्कार इन्टरनेशनल कलेज
-क्याम्पस प्रमुख, कैलाशकूट बहुमुखी क्याम्पस
-विषय समिति सदस्य, फिल्म स्टडिज विषय समिति, त्रिभुवन विश्वविद्यालय
-प्राध्यापन, त्रिभुवन विश्वविद्यालय, महेन्द्ररत्न क्याम्पस, ताहाचल

प्रकाशित कृतिहरू/अनुसन्धान:

-धोको (कथा सङ्ग्रह)
-दोलखाको साहित्यिक रूपरेखा (साहित्यको इतिहास)
-सिद्धान्त, सिर्जना र समालोचना (समालोचना सङ्ग्रह)
-ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप (ऐतिहासिक साहित्य समालोचना)
-हाइ हाइ नेपाल बन्द (व्यङ्ग्य सङ्ग्रह)
-लोकतन्त्रमा मानव अधिकार (मानव अधिकारसम्बन्धी लेखहरूको सङ्कलन)
-पत्रपत्रिकामा ६०० भन्दा बढी राजनीति, मानव अधिकार, साहित्य र समसामयिक विषयमा लेखहरू प्रकाशित

विदेश भ्रमण :

डेनमार्क, स्वीडेन, इण्डोनेशिया, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड र भारत