Laya Chhuteko Samaya

लय छुटेको समय


Paperback
Rs 445 Rs 495
Send as Gift!
Genre: Memoirs
Language: Nepali
Published: July 16, 2022

Paperback

Dimensions: 5.0 x 12.0 x 0.4 inches
Weight: 300 g

पुस्तकको बारेमा

निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरु रहेको छ। दुई खण्ड रहेको यस पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको  र पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएका छन्। पुस्तकमा बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायहरुका साथै अनुभव र मनोभावनाहरुपनि समावेश गरिएको छ। 


RELATED BOOKS