Laltinko Ujyaloma
Laltinko UjyalomaLaltinko Ujyaloma

Laltinko Ujyaloma

लालटिनको उज्यालोमा

E-book
Rs 130
Paperback
Rs 315Rs 350
Genre:Autobiography
Language: Nepali
Published:March 24, 2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937855860
ISBN10:9937855861
Pages:244
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

लालटिनको उज्यालोमा एउटा राजनीतिक कार्यकर्ताको कथा हो, जसले एकातिर बुहार्तन, अर्कोतिर जागिरका साथै पार्टी सङ्गठन निर्माण गर्दै हिँडिन् । यो एउटी जागिरेको कथा हो, जसले जीवनमा झन्डै एक दर्जन जागिर खाइन् तर राजनीतिक पूर्वाग्रहका कारण सधैंभरि अस्थायी नै रहेर रित्तो हात घर फर्किन् । यो एउटी श्रीमतीको कथा हो, जसले श्रीमान्को प्रगति, सफलता र खुशीका लागि आफ्नो जागिर, राजनीतिक जीवन र आफ्ना आकाङ्क्षाहरू बिर्सिदिइन् । यो पुस्तक यस्ती आमाको कथा हो, जसले आफ्नो पहिलो सन्तानबाट अझैसम्म 'आमा' भन्ने शब्द सुन्न पाएकी छैनन् ।