Kutneeti Ra Rajneeti
Kutneeti Ra RajneetiKutneeti Ra Rajneeti

Kutneeti Ra Rajneeti

कूटनीति र राजनीति

E-book
Rs 265
Paperback
Rs 699Rs 777
Currently not available.
Contact us for further queries.
Genre:Autobiography: Politics
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937890090
ISBN10:9937890098
Weight:709 g

पुस्तकको बारेमा

'कूटनीति र राजनीति' पत्रकारिता, राजनीति र कूटनीतिक क्षेत्रमा चर्चित रमेशनाथ पाण्डेको आत्मकथा हो । कुनै बेला राजशक्ति र जनशक्तिबीच मिलनबिन्दुको खोजीमा राजा महेन्द्र र सुन्दरीजल जेलमा रहेका बीपीबीच पुल बनेका पाण्डेले शसस्त्र विद्रोहमा उत्रिएको माओवादी र राज्यबीचको द्वन्द्व अन्त गर्न निकै प्रयास गरे । संसदीय व्यवस्थालाई मर्यादित तुल्याउन दलत्याग ऐनका मसौदाकारको श्रेय पनि उनैलाई जान्छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

पत्रकारिता, राजनीति र कूटनीतिक क्षेत्रमा चर्चित नाम हो- रमेशनाथ पाण्डे । पत्रकारिताको प्रारम्भिक कालमा पञ्चायती सत्ताको कोपमा परेर पटक पटक जेलमा थुनिएका पाण्डे शान्त कूटनीति र उदार राजनीतिका पक्षधर देखिन्छन् । कुनै बेला राजशक्ति र जनशक्तिबीच मिलनबिन्दुको खोजीमा राजा महेन्द्र र सुन्दरीजल जेलमा रहेका बीपीबीच पुल बनेका पाण्डेले शसस्त्र विद्रोहमा उत्रिएको माओवादी र राज्यबीचको द्वन्द्व अन्त गर्न निकै प्रयास गरे । संसदीय व्यवस्थालाई मर्यादित तुल्याउन दलत्याग ऐनका मसौदाकारको श्रेय पनि उनैलाई जान्छ । संयम, चतुर एवं दक्ष कूटनीतिज्ञ पाण्डेलाई नेपाली राजनीतिको चाणक्य भन्न सकिन्छ । राष्ट्रिय राजनीतिको स्वामित्व नेपालीकै हातमा रहनुपर्छ भन्ने पाण्डे परराष्ट्र नीति र कूटनीति राष्ट्रिय स्वार्थबाट निर्देशित हुनुपर्ने धारणा राख्छन् ।