Kumata's front cover
Kumata's front coverKumata's back cover

Kumata

कुमाता
Paperback
Rs 200

पुस्तकको बारेमा

यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ।
कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ। मन र मस्तिष्कसम्म प्रभाव पार्ने कथाहरूमा कथाकार पराजुलीको आफ्नोपन छ।