Kumari Shobha

Kumari Shobha

कुमारी शोभा

Genre:Novels
Language: Nepali
Published:1982
Paperback
Pages:174

पुस्तकको बारेमा

यस उपन्यास लामाछोटा तेह्र भाग वा परिच्छेदमा विभाजित छ । जिवित देवीका रूपमा पुजिने द्योमैजु अर्थात् कुमारीको केन्द्रीयतामा मनोविश्लेषणलाई मूल विषय बनाइएको यस उपन्यासमा नैसर्गिक प्रेम र परम्पराको द्वन्द्वमा किचिन पुगेको मानसिकतालाई सहज तथा स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा कुमारीले बिहे गर्न नहुने र बिहे गरिहाले लोग्ने मर्ने भन्ने अन्धविश्वासले जकडिएको मानसिकता प्रस्तुत गरिएको छ ।