Krantidekhi Krantisamma's front cover

Krantidekhi Krantisamma

क्रान्तिदेखि क्रन्तिसम्म
Krantidekhi Krantisamma's front coverKrantidekhi Krantisamma's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

अहिले मुलुकमा राष्ट्रवादी तथा इमानदार नेताको ठूलो खडेरी परेको छ । नेता भन्नासाथ सर्वसाधारणले नाक खुम्च्याउने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा उच्च तहमा पुग्दा पनि पदको दुरुपयोग नगरेका, धन आर्जनको मोह नभएका, मुलुकप्रति इमानदार व्यक्तिहरूको छवि जनतासामु ल्याउन सके भावी पिंढीलाई भ्रष्टाचारबाट माथि उठ्ने प्रेरणा मिल्ने थियो । यस पुस्तकमा विश्वबन्धु थापाको जीवनीभन्दा पनि व्यक्तित्व, योगदान र राजनीतिक घुम्तीका अभिलेखबद्ध नभएका ती पाटाहरूले उहाँको जिन्दगीलाई मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रिय राजनीति र समग्र देशको नियतिलाई के कति प्रभावित पारेका थिए भन्नेबारे खोतल्ने प्रयास गरिएको छ ।

All Editions

9789937037563
Paperback
ISBN13: 9789937037563
Bidhya Books

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review