Kranti ra Pratikranti
Kranti ra PratikrantiKranti ra Pratikranti

Kranti ra Pratikranti

क्रान्ति र प्रतिक्रान्ति: बिपीका हस्तलिखित चिठीहरुसहित

E-book
Rs 395
Paperback
Rs 715 Rs 795
Genre:Diplomacy
Language: Nepali
Published:October 07, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734233
ISBN10:9937734231
Dimensions:5.5 x 8.4 x 1.5 inches
Weight:469 g

पुस्तकको बारेमा

 नेपालको समसामयिक राजनीति तथा कूटनीतिक अनुभवका जीवन्त सङ्ग्रह पाण्डेको कुशल लेखनीको उपहार हो- क्रान्ति र प्रतिक्रान्ति ।

पछिल्लो बाहिरी पृष्ठबाट

किशोरवयमै पत्रकारिता र राष्ट्रिय राजनीतिमा सक्रिय रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रका गहन अध्येता हुन् । देशको उच्च राजनीतिक र कूटनीतिक जिम्मेवारी समालिसकेका पाण्डेको कलम पनि उत्तिकै सशक्त छ । नेपालको समसामयिक राजनीति तथा कूटनीतिक अनुभवका जीवन्त सङ्ग्रह पाण्डेको कुशल लेखनीको उपहार हो- क्रान्ति र प्रतिक्रान्ति ।

नेपालको कूटनीतिक मामिलामा रमेशनाथ पाण्डे 'ब्रान्ड नेम' हो । प्रतिस्पर्धी दलहरूका नेताहरूले सल्लाह लिने साझा व्यक्ति, कूटनीतिक समुदायले कुरा सुन्ने सम्मानित व्यक्ति र विश्वका सञ्चार माध्यमहरूले अन्तर्राष्ट्रिय घटनाहरूमा विचार उद्धृत गर्ने पाण्डेलाई 'नेपालको चाणक्य' पनि भनिन्छ ।

भर्खरै छैटौं संस्करण प्रकाशित कूटनीति र राजनीतिमार्फत आमपाठकमा गहिरो प्रभाव पार्न सफल पाण्डेको दोस्रो कृति क्रान्ति र प्रतिक्रान्तिले देशको राजनीतिक र कूटनीतिक उतारचढावको विश्लेषणलाई विचारोत्प्रेरक सिप र प्रभावकारी शैलीमा वर्तमान परिदृश्यका यथार्थ चित्र र भविष्यका सम्भावना प्रस्तुत गरेको छ ।

क्रान्ति र प्रतिक्रान्तिमा समाविष्ट बीपी कोइरालाका हस्तलिखित चिठीहरूले क्रान्ति र प्रतिक्रान्तिमा, धर्म र साहित्यमा, राजनीतिक र सामाजिक जीवनमा बीपीको आधिकारिक विचार प्रस्तुत गरेका छन् ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode