Kopila Ashram

कोपिला आश्रम


Paperback
Rs 358 Rs 398
Send as Gift!
Genre: Fiction
Language: Nepali
Published: May 03, 2014
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937878951
ISBN10: 9937878950
Pages: x+210
Weight: 100 g

पछिल्लो बाहिरी पृष्ठबाट

कुनै पनि आवरणका द्वन्द्व, युद्ध,क्रान्ति वा सशस्त्र आन्दोलन सबैले राजनीतिक परिवर्तन नल्याउन सक्छन् । तर हरेक द्वन्द्वले घरहरू भत्काउँछ । कोही एक्लो हुन्छ, कसैले बा गुमाउँछ, कसैले आमा, कसैले छोरा त कसैले छोरी । जे होस्, कसैले अभीष्ट पूरा गर्दागर्दै अर्को कसैले 'घर' हराउँछ । यसरी घर हराएका मानिसको नयाँ 'घर' कोपिला आश्रम र त्यसका सञ्चालक हरिरामजीको सफलताको कथा हो यो । कोपिला आश्रम अरु केही नभएर टुहुरा बालबालिकालाई आश्रय दिने नाममा पश्चिमा मुलुकतिर पठाउने संस्था हो । कथाको केन्द्रमा छन् हरेरामजी, जो थोरबहुत शिक्षित र खराब पृष्ठभूमिका छन् । कोपिला आश्रममा ल्याइएर विदेश पठाइएका हरेक बालबालिकाको उनी अभिलेख राख्छन्, जसबाट हामी ति बालबालिका कसरी टुहुरा भए भन्ने पूर्वकथा थाहा पाउन सक्छौं ।

 


RELATED BOOKS