Khuwalung's front cover

Khuwalung Ek Dhunga , Ek Badapatra

खुवालुङ: एक ढुङ्गा , एक बडापत्र
Khuwalung's front coverKhuwalung's back cover

Paperback

Currently not available.

Request this book

पछिल्लो बाहिरी पृष्ठबाट

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले २०७७ फागुनतिर, बिराटनगर  पुगेर एक कार्यक्रममा त्यहाँ बाधा भएको एउटा ढुङ्गो ..... त्येस्लाई क्रेन लगाएर फुटाउँदै छौ  र नदीको  बाटो क्लियर गर्दै छौ ... स्टिमरका लागि भने अभिव्यक्ति दिएका थिए । उनले संकेत गरेको सप्तकोसीको ‘एउटा ढुङ्गो' फगत ढुङ्गो होइन, त्येस्संग किरातीहरुको सुदीर्घ सांस्कृतिक आस्था जोडीएको छ । यो फगत एउटा ढुंगा नभएर किरातीहरुको इतिहास र संस्कृतिका हिसाबले बिना अक्षेरको अभिलेख हो। त्यो ढुंगा खुवालुङ हो।

All Editions

Paperback
Bela Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review