Khel Jeet Manobigyan

खेल जीत मनोविज्ञान

Paperback

Rs 375

Delivery in 1-3 days

विसं. २०३६ मा रामेछापको दोरम्बामा जन्मेर खेलकुद, पत्रकारिता र समाजसेवामा सकृय रहदै आएका डिएन घिसिङ खेल क्षेत्रमा नविन आयाम भित्र्याउने व्यक्तित्वमा गनिन्छन्। विगत दुई दशक देखी खेल क्षेत्रमा सकृय रहदै आएका घिसिङले खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकको अनुभव बटुलेका छन्। खेल जीत मनोविज्ञान घिसिङको पहिलो पुस्तक हो।विसं.२०७७ मा ‘खेल जीत मनोविज्ञान’ छापिएको हो। यस पुस्तक खेल जीत मनोविज्ञानमा आधारित छ। यस पुस्तकभित्र खेलकुद र यसले समाजमा पार्ने प्रभाव, खेलकुदका सैद्धान्तिक पक्ष लगाएतका विविध पक्षलाई समेटिएकोले पुस्तक खेलप्रेमीहरुको लागी निकै उपयोगी हुनेछ।

All Editions

9789937078573
Paperback, 1st Edition
ISBN13: 9789937078573
Glory Media

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review