Paperback

Rs 350

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

जानु काम्बाङ लिम्बु डायस्पोरिक नेपाली साहित्यलाई नेपालमा स-सम्मान स्थापित गराउन प्रयासरत लेखिका हुन् । नेपाली भूमिमा बसेर विदेशी भूमिबाट लेखिएका नेपाली साहित्यलाई हेर्ने दृष्टिकोण सफा हुनुपर्छ, कमजोर आँक्नु भूल हुनेछ। विदेशी भूमिमा बस्ने नेपालीहरूले हर पाइला, हर स्वासमा नेपालको माया र स्नेह बोकी बगाएको पसिना नेपाली भूमिकै लागि खर्चेको हुन्छ । त्यो पसिनाको मूल्य मातृभूमिले सही ढंगमा बुझ्नुपर्छ भन्ने कुरा उनको लेखनले जोडदारकासाथ आवाज उठाउँछ । 
काम्बाङका विभिन्न विधाका कृतिहरू प्रकाशित छन्: 'शिविरमा ईश्वर' कविता संग्रह, ‘अनुभव’, ‘जानु’ र 'आँसुको लय' गीति अल्बम, 'नउघ्रेको जून' कथा संग्रह, ‘फ्लाण्डरर्स फिल्डमा तमोरको सुसेली' नियात्रा संग्रह आदि कृतिहरू प्रकाशन भईसकेका छन् भने 'खाम्योक' उपन्यास तपाईको हातमा छ । 

All Editions

9789937991063
Paperback
ISBN13: 9789937991063
Mulbato

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review