Kendra ra Paridhi
Kendra ra ParidhiKendra ra Paridhi

Kendra ra Paridhi

केन्द्र र परिधि

Paperback
Rs 300
Genre:Literature/Essays, Satire/Humor, Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705691
ISBN10:993770569X

पछिल्लो बाहिरी पृष्ठबाट

निबन्धमा सरल किसिमले चोटिला अभिव्यक्ति दिने व्यक्ति हुन्— रामबाबु घिमिरे । निबन्धसङ्ग्रह केन्द्र र परिधि उनको त्यस्तै सटीक एवम् यथार्थपरक विचारको अभिव्यञ्जना हो, जहाँ उनले समाजका विविध विषयलाई केन्द्रमा राखी तिनलाई मौलिकतासहित प्रस्तुत गरेका छन् । मन्द हास्य र कोमल व्यङ्ग्यले आफ्ना निबन्धलाई तिक्खर पार्ने घिमिरे राजधानीबाहिर रहेर पनि केन्द्रलाई नै चुनौती दिन सक्ने सामर्थ्य राख्छन् । संस्मरणात्मक रूपमा समाजका अनेक विषयलाई छोएर सलल बगेको घिमिरेको प्रस्तुत निबन्धसङ्ग्रह विशिष्ट छ । पठनीय छ ।