Kathaki Patra's front cover

Kathaki Patra

कथाकी पात्र

Paperback

Rs 398

Delivery in 1-3 days

पुस्तकको बारेमा

अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुको ख्यालै नगरेका सामान्य एवं सुक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन् । उनका कथा सरल भइकन पनि व्यङ्ग्यबोधी, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन् । कथाका कतिपय पात्रले पाठकको मनलाई कैयौँ दिनसम्म चिमोटिरहन्छन् । 

All Editions

9789937874557
Paperback
ISBN13: 9789937874557
FinePrint, 2011