Katha ra Upanyasika's front cover

Katha ra Upanyasika

कथा र उपन्यासिका
by Mo Yan, Translated by Sarwottam Shreshtha
Katha ra Upanyasika's front coverKatha ra Upanyasika's back cover

E-book

Rs 295

Paperback

Rs 675

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, 'मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन्।'
मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्‌गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौँ । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।

All Editions

9789937984232
Paperback
ISBN13: 9789937984232
Publication Nepalaya, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review