Kaslai Aafno Bhanne?

Kaslai Aafno Bhanne?

कसलाई आफ्नो भन्ने ?

by Ashok Sokee
Paperback
Rs 200
Eligible for Free Shipping
Publisher: Mahesh Shrestha
Genre: Mind, Body & Spirit
Language: Nepali
Published: 2016
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937064330
ISBN10: 9937064333

पुस्तकको बारेमा

नारी दयामय भए सुधामय हुन्छ
नारी कृपालु नभए विषालु हुन्छ
नारीले छायामा नै बास्ना फैलाउन सक्छन्
नारी जीवनमयी सङ्गम दिन सक्छन् 
नारीले चाहे पीडामा पिल्साइदिन सक्छन् 
नारीकै कारणले महाभारतजस्ता युद्ध पनि हुन्छन् । 

From the Backcover

 

प्रकाशित पुस्तकहरू

२०६२ - देश मेरो पुस्तक 

२०६३ - मनको यात्रा : अविश्रान्त पाइला 

२०७३ - कलम यसरी चिप्लियो 

२०७६ - पालुवाको बैंस (कविता सङ्ग्रह) 

२०७६ - जि धेधेय् चुल (नेपालभाषा कविता सङ्ग्रह) 

२०७६ - भाइटीका (गीतिनाटक) 

२०७६ - अन्तर्मनको दृष्टि (दर्शन)

२०७६ - कसलाई आफ्नो भन्ने (निबन्ध सङ्ग्रह) (तपाईंको हातमा)