Karl Marxko Punji Sankshipta Brittanta's front cover

Karl Marxko Punji Sankshipta Brittanta

कार्ल मार्क्सको पुँजी सङ्क्षिप्त वृत्तान्त
Karl Marxko Punji Sankshipta Brittanta's front coverKarl Marxko Punji Sankshipta Brittanta's back cover

Paperback

Rs 349

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

कार्ल मार्क्सको 'पुँजी' विश्वको सबैभन्दा प्रभावशाली आर्थिक, सामाजिक र राजनीतिक कृतिहरूमध्ये एक हो । यो केवल अर्थशास्त्रको पुस्तक मात्र होइन, बरू पुँजीवादी व्यवस्थाको वैज्ञानिक विश्लेषण हो, जसले मानव समाजको संरचना, श्रम, मूल्य, शोषण र वर्गसङ्घर्षको गहिरो अध्ययन प्रस्तुत गर्दछ । तीन खण्डमा विभाजित यो महान् कृतिको पहिलो खण्डमा पुँजीको उत्पादन प्रक्रिया, दोस्रोमा पुँजीको परिचलन प्रक्रिया र तेस्रोमा पुँजीवादी उत्पादनको समग्र प्रक्रियाको विश्लेषण गरिएको छ । यसको केन्द्रीय विषयवस्तु भनेको पुँजीवादी व्यवस्थाले कसरी श्रमिक वर्गको शोषण गर्छ र कसरी यो आफ्नै अन्तर्विरोधका कारण भविष्यमा पतनतर्फ उन्मुख हुन्छ भन्ने हो ।

All Editions

9789905997387
Paperback
ISBN13: 9789905997387
Samwaad Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review