Karabas

कारावास


Paperback
Rs 500
Genre: Political Memoirs
Language: Nepali
Published: December 19, 2020
Edition: 1st

Paperback

Pages: 206

पुस्तकको बारेमा

यो संस्मरणात्मक पुस्तक जम्मा ३९ शीर्षकमा विभक्त छ । पुस्तक मूलतः दुईवटा मूल खण्डमा बाँडिएको छ । पहिलो खण्डको रुपमा रहेको भैरवनाथ गणको यात्रा कठोर यातनाले भरिएको कहालीलाग्दो अँध्यारो सुरुङतिर अघि बढेको देखिन्छ । दोस्रो खण्डको रुपमा रहेको सुन्दरीजलको बयानमा भने मृत्युु भाग्दै गरेको र जीवनले पछ्याउँदै गरेको अनुभूति छ ।