Karabas

Karabas

कारावास

Paperback
Rs 500
Genre:Political Memoirs
Language : Nepali
Published: December 19, 2020
Edition:1st
Paperback
Pages:206

पुस्तकको बारेमा

यो संस्मरणात्मक पुस्तक जम्मा ३९ शीर्षकमा विभक्त छ । पुस्तक मूलतः दुईवटा मूल खण्डमा बाँडिएको छ । पहिलो खण्डको रुपमा रहेको भैरवनाथ गणको यात्रा कठोर यातनाले भरिएको कहालीलाग्दो अँध्यारो सुरुङतिर अघि बढेको देखिन्छ । दोस्रो खण्डको रुपमा रहेको सुन्दरीजलको बयानमा भने मृत्युु भाग्दै गरेको र जीवनले पछ्याउँदै गरेको अनुभूति छ ।