Kanchanjangha Juhaar
Kanchanjangha JuhaarKanchanjangha Juhaar

Kanchanjangha Juhaar

कञ्चनजङ्घा जुहार: १८४८ सालको इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको इतिहास

Paperback
Rs 450 Rs 500
Genre:Travelogue, Natural History
Language: Nepali
Published:September 10, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937753272
ISBN10:9937753279
Weight:173 g

पछिल्लो बाहिरी पृष्ठबाट

हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो । विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिदैन । जुन दृश्य आज मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त ऐकान्तिक क्षणजसरी बिताएँ । यस भेगको भ्रमण गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन् कि भनेर म भयभीत भइरहे ।

- जोसेफ डाल्टन हुकर, प्रकृतिविद्

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode