Genre: | Contemporary Fiction |
---|---|
Language: | Nepali |
Published: | July 03, 2021 |
Edition: | 1st |
Paperback | |
Pages: | 316 |
कदम उपन्यास ‘जंगलका राजा’ भनेर चिनाउने लोपोन्मुख आदिवासी राउटे समुदायमा आधारित छ।
स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर लेखकले उपन्यास तयार पारेका हुन्।
Mobile Apps
Contact