Ka

Ka


Paperback
Rs 292 Rs 325
Publisher: FinePrint
Genre: Poetry
Language: Nepali
Published: October 19, 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937665926
ISBN10: 9937665922
Pages: 112

From the Backcover

कविहरू प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस् गर्छन् । उनका कविता आग्रह गर्छन्- मजदुरहरूले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरूले उज्यालो खोजून् । सपना नदेखेकाहरूले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा ।

झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।