Ka
KaKa

Ka

Paperback
Rs 325
Genre:Poetry
Language : Nepali
Published: October 19, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665926
ISBN10:9937665922
Pages:112

पछिल्लो बाहिरी पृष्ठबाट

कविहरू प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस् गर्छन् । उनका कविता आग्रह गर्छन्- मजदुरहरूले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरूले उज्यालो खोजून् । सपना नदेखेकाहरूले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा ।

झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।