Ka Kha Ra

Ka Kha Ra

क ख रा

Paperback
Rs 480
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937094801
ISBN10:9937094801

पछिल्लो बाहिरी पृष्ठबाट

कुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिन पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो।

सीपीयूलाई भने सन्डे-मन्डे बराबर। समर-विन्टर पनि बराबर। जाँच आए के, रिजल्ट आए के। बिदा आए के, स्कूल खुले के। शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो। ऊ सकेसम्म साथी, शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै कँदैनथ्यो। एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।