Jyotish ra Rog's front cover

Jyotish ra Rog

ज्योतिष र रोग
Paperback
Rs 150
Genre:Religion & Spirituality
Language : Nepali
Published: 2017
Edition:First
Paperback
Origin:Nepal
ISBN13:9789937016483
ISBN10:9937016487
Pages:112

पुस्तकको बारेमा

यस पुस्तकले रोगको बारे पूर्व सूचना गराउन्छ, सावधानीपूर्वक त्यसको विविध उपचार गरेमा रोगजन्य कष्टानुभूतिबाट मानवीय जीवनमा राहत मिल्न सक्छ साथै दीर्घायु हुन्छ । आजको २१ औं युगमा पनि रोग लागे पछि मात्रै विज्ञानले रोग पत्ता लगाउने र मरण पछि मात्रै मृत्युको कारण पत्ता लगाउने कोशिश गर्छ ।